Rukum Hatya Kanda-रुकुम घटनामा आधारित मनछुने कथा। Nepali Documentary Movie

1 Просмотры
Издатель
#रुकुम_हत्याकाण्ड #justice_for_nabaraj_bk
#नवराजसुस्माकोप्रेमकथा

नम‌स्कार, आदरणीय नेपाली मन नेपाली खबर हेरिरहनु भएका दर्शकबिन्द हरु प्रति हाम्रो न्यानो अभिवादन टक्र्याउन चाहन्छौँ।
-रुकुममा घटेको घटना जहाँ नवराज बिक लगायत उनका अन्य पाँच जना साथीहरुको निर्मम हत्याका कारण यतिबेला सारा नेपाली दुखमा छौँ।
-जातिय विभेदले निम्त्याएको यस घटनामा आधारित बनाईएको मनछुने कथा ।
- जातिय विभेदका कारण मृत्यु बरण गर्नु परेका नवराज बिक‌ लगायत ऊनका साथिहरु प्रति हामि हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ।
Story: Based on Media News
Written & Dialogue : Aman Ghatani
Edit : Nayan Gajmer
Direction: Biswas Shankar

Special thanks to
Samir Rasaily & Nayan Gajmer
कृपया यस भिडियोलाई सक्दो सेयर गरिदिनु होला।
र यस भिडियोलाई Download गरि अरु विभिन्न Channel बाट प्रकाशित गर्न सक्त मनाहि छ ।
Music credit :
1.
2.
Категория
Исторические фильмы
Комментариев нет.
Яндекс.Метрика